काठमाडौं– लोकप्रिय गायक प्रमोद खरेल आफ्नो बिल्कुलै नयाँ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । ‘दन्तैमा।।।’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो मंगलबार साँझ यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा भने शंकर थापाका स्माइलको संगीत छ भने डिपी खनालले यसका शब्दहरु रचना गरेका हुन् । उदय राज पौडेल यो गीतका संगीत संयोजक…