बेलायती प्रधानमन्त्रीसँग आक्रोसित हुँदै ट्रम्पले भने, ‘मेरोबारे भन्दा आफ्नो देशका बारे ध्यान दिनुस्’

वासिंटन(अमेरिका)-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री टेरेसा मेप्रति आक्रोस व्यक्त गरेका छन् ।   ट्रम्पले ट्विटरमार्फत आक्रोस व्यक्त गर्दै बेलायती प्रधानमन्त्री मेलाई भनेका छन्, ‘मप्रति ध्यान नदिनुस्, कट्टरपन्थी इस्लामिक आतंकवादप्रति आफ्नो ध्यान केन्द्रीत गर्नुस्, जो बेलायतमा हुर्किरहेको छ । म आफ्नो काम राम्रोसँग गरिरहेको छु ।’   उल्लेखनीय छ, ट्रम्पले मुस्लिम विरोधी भिडियो शेयर…