प्रेम थोकरद्धारा तामाङ सोसाइटी न्यूयोर्कको अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा

१७ डिसेम्बर, न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिका, न्यूयोर्क च्याप्टर शाखाको अध्यक्ष पदका लागि प्रेम थोकरले आफनो उम्मेद्वारी घोषणा गरेका छन् ।   शनिवार न्यूयोर्कको ज्याक्साइन हाइटस्थित थकाली किचेनमा भएको उम्मेद्धवारी घोषणा कार्यक्रममा बोल्दै वर्तमान टिएसएका कार्य समिति सदस्य समेत रहेका थोकरले अमेरिकामा रहेका सिँगो तामाङहरुलाई एकीकृत गर्दै समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिका लागि…