नेपालीले पाएको टीपीएस समय थप होला ?

हिमालयखवर विशेष अमेरिका । अमेरिकामा बस्दै आएका विद्यार्थी लगायत कागजात नभएका नेपालीले लिएको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) को समय थप हुन्छ या हुन्न भन्नेमा अझै अन्यौल छ । किन अन्यौल ? यसलाई दुई तथ्यवाट हेर्नु पर्ने हुन्छ ।  पहिलो नेपाल सरकारले अहिलेसम्म संयुक्त राज्य अमेरिका सरकारलाई आधिकारिक रुपमा टीपीएसको समय थप गर्न आग्रह गर्दै पत्राचार…