अमेरिकामा रुकुमेलीहरु संगठित

टेक्सास (अमेरिका)- अमेरिकामा रहेका रुकुमेलीहरु संगठित भएका छन् । एक आपसमा सहयोग आदानप्रदान तथा आपत बिपदमा परेका रुकुमेली संगै नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यसहित रुकुमेली समाज अमेरिका गठन भएको हो ।    समाजलाई बैधानिक प्रक्रिया पुरा गरेर साधारणसभा गर्न एक तदर्थ समिती समेत बनाइएको छ । बिहिबार टेक्सासको अष्टिनमा भव्य बनभोज कार्यक्रमको आयोजना गरेर रुकुमेली समाज…