ड्यालसमा गजलकारहरुले पाए वाहवाह (भिडियो सहित)

हिमालयखवर संवाददाता ड्यालस (टेक्सस) –  ‘फुल सुकेर झरेपछि बासना आफैँ जान्छ, प्रेम रोग लागेपछि जताततै हान्छ’   कवि राधाकृष्ण काफ्लेले गजलको यो सेर वाचन गरिरहँदा दर्शकदीर्घाबाट वाहवाहको स्वर गुन्जिरहेको थियो । अमेरिकामै पहिलो पल्ट टेक्ससको ड्यालसमा आयोजना गरिएको गजल उत्सवको क्रममा गजलकारहरुले जतिपनि गजल वाचन गरे ती सबैले वाहवाही पाए ।    गजल यात्रा टेक्ससको…