नेपालीले पाएको टीपीएस नविकरण हुदैंन भन्ने हल्ला मात्र, तर अन्यौल भने कायमै

हिमालयखवर संवाददाता अमेरिका- अमेरिकाले नेपालीलाई दिएको ट्रम्प्रोररी प्रोटेक्ट स्ट्याट् (टीपीएस) सुविधा नविकरण नगर्ने भन्ने कुरा हल्ला मात्र भएको यसबारेमा जानकार नेपाली कूटनीतिज्ञले बताएका छन् ।    अमेरिकामा बस्ने नेपालीले पाएको टीपीएस नविकरण हुने नहुने अन्यौल भएका वेला यो नविकरण हुदैंन निर्णय भईसक्यो भन्ने हल्ला चलाइएको थियो । अमेरिका नेपालको टीपीएस नविकरणका लागि नकारात्मक छैन , ती…