अमेरिका - केही साता देखि कसैलाई पनि पावरवल र मेगामिलियन चिठ्ठा नपरेकाले यसको संयुक्त पुरस्कार राशी १ अर्ब अमेरिकी डलर (करिव १०० अर्ब रुपैँया) पुगेको छ । दुइ डलर खर्च गर्दा यो चिठ्ठा जित्नु असंभव तर संभव भने छ । पछिल्लो पटक खुल्दापनि पनि पावरवल ज्याकपट कसैलाई नपर्दा यसको पुरष्कार राशी वढेर ५५ करोड…