जापानमा एक नेपालीको मृत्यु, अर्का एक गम्भीर घाइते

टोकियो (जापान)- जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन् ।   घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने उनीसँगै रहेका गम्भीर घाइतेको विवरण थाहा हुन सकेको छैन ।   घटना मंगलबार मध्यरात भएको भएपनि प्रहरीले बुधबार…