टीपीएस नविकरणका पहल

हिमालयखवर संवाददाता काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारले अमेरिकामा नेपालीले पाएको काम गर्ने र बस्ने सुविधा टेम्प्राररी प्रटेक्ट स्टाट्स (टीपीएस) लाई आफ्नो मुद्दाका रूपमा अगाडी बढाएको छ। अमेरिका क्ष्ँेत्र क्षेत्रीय संयोजक (आरसी) गौरी जोशी र एनआरएनएका सल्लाहकार हरिबोल भण्डारी लगायतले यसका लागि अध्यक्ष भवन भट्ट र पदाधिकारीसँग आग्रह गरेका थिए ।   'हामीले…