हिमालयखवर संवाददाता क्यालिफोर्निया(अमेरिका)- मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टरले आयोजनामा हिन्दु नेपालीहरूको विशेष चाड होलीको अवसरमा आगामी मार्च ४ तारिख आइतबारको दिन Ralpha B.clark Regional Park स्थित Buena park मा भव्यरुपमा होली कार्यक्रम सम्पन्न भएकोछ । सो कार्यक्रममा विभिन्न परिकारका खानाहरूको व्यवस्था साथ धेरै रमाइलो गरेका थिए । मधेसी एसोसिएसन इन अमेरिका क्यालिफोर्निया च्याप्टर लसएन्जल्सको अध्यक्ष…