अमेरिका जाने विद्यार्थी घटे

प्रतिबन्धात्मक आप्रवासन नीतिको नतिजाका कारण ट्रम्प प्रशासनले जारी गरेको विद्यार्थी भिसाको संख्यामा कमी आएको छ । विशेष गरी अमेरिका अध्ययन गर्न जाने भारतीय र चिनियाँ विद्यार्थीको संख्यामा कमी आएको हो ।   २०१७ को सेप्टेम्बरसम्मको तथ्यांकले अघिल्लो वर्षको तुलनामा अमेरिका अध्ययन गर्न जाने विद्यार्थीको संख्यामा १६ प्रतिशतको गिरावट आएको देखाएको छ । अघिल्लो वर्षको अवधिमा…