अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासले उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता

सोल  : दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु भएको समाचार छ ।    उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग पनि उत्तर कोरियाको वार्ता हुन लागेको भनिएका बेला सोलमा यो सैन्य अभ्यास सुरु भएको बताइएको छ ।    अमेरिकी सेनाको पनि ठूलो संख्याको उपस्थितिमा सुरु…