‘रेप’ को आरोपमा उबर चालक पक्राउ

हिमालयखवर संवाददाता अमेरिका- आफ्नै कारमा यात्रारत एक महिलालाई  ‘रेप’ गरेको आरोपमा अमेरिकाको बोष्टनमा एक जना उबर चालक पक्राउ परेका छन् ।    बोष्टनमा उबर चलाउँदै आएका २६ वर्षीय रन्जन थापालाई, गत आइतबार बिहान करिब १ बजे आफ्नो कारमा यात्रारत , रक्सीको नशामा रहेकी एउटी महिलामाथि शारीरिक सम्बन्ध राखेको र प्रारम्भिक छानबिनका क्रममा ‘रेप’ भएको हुनसक्ने…