सिंगापुर विश्वकै सबैभन्दा महँगो सहर

हिमालयखवर संवाददाता अमेरिका- नेपालको मुख्य महानगर काठ्माडौ विश्वका सस्ता सहरको सूचीमा १५ औँ स्थानमा परेको छ । तर, उच्च आर्थिक विस्तार गरिहरेको भारतका मुख्य सहर नयाँ दिल्ली, बेगंलोर, चेन्नई, मुम्बई भने काठमाडौँ भन्दा सस्ता छन् ।   विश्वको प्रतिष्ठित पत्रिका द इकोनोमिष्ट समूह अन्तर्गतको अनुसन्धान गर्ने इकाई इकोनोमिष्ट इन्टिलिजेन्स युनिट (ईआईयू) ले यसै साता सार्वजनिक गरेको…