ड्यालस (टेक्सस) – युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) ले डिसेम्बर २२ शनिबार ड्यालसमा विशेष कार्यक्रम आयोजना गरेर अमेरिकाको नेपाली समुदायमा योगदान दिनेहरुको सम्मान गर्ने भएको छ । ‘मिट दी ग्रीट’ नाम दिइएको यो कार्यक्रममा सहभागी हुन आफैँले बनाएको विमान उँडाएर कीर्तिमान कायम गरेका प्रमोद रेग्मी ड्यालस आइसकेका छन् । रेग्मी कार्यक्रमका मुख्य वक्ता तथा प्रमुख…