लसएन्जल्स नेवा: अर्गनाईजेशनमा नयाँ नेतृत्व

क्यालिफोर्निया । लस एन्जल्समा रहेको नेवार समुदायको  सामुदायिक संस्था नेवा: अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाको भेलाले बिमल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।   संस्कृतिविद सत्यमोहन जोशीको सम्मानदेखी म्ह पूजा, ईन्द्र जात्रा जस्ता सांस्कृतिक एवम् धार्मिक कार्यक्रमहरुलाई साउदर्न क्यालिफोर्नियामा निरन्तरता दिँदै आएको नेवा अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाको शनिबारको भेलाले नयाँ कार्यसमितिको चयन गरेको हो…