क्यालिफोर्निया (अमेरिका)- नेवा: अर्गनाइजेसन साउदर्न क्यालिफोर्निया च्याप्टरले नेवारी समुदायको पर्व यमरी पूजाको आयोजना गरिने छ नेवारी संस्कृतिका म्ह: पूजा, इन्द्र जात्रा लगायत रक्तदानको आयोजना गर्दै आइरहेको संस्थाले डिसेम्बर २३ मा सेरिटोस पार्कमा पूजाको आयोजना गर्न गइरहेको संस्थाको अध्यक्ष विमल श्रेष्ठले बताए । मार्ग शुक्ल पूर्णिमाका नेवार समुदायले यो पर्व मनाउने गर्दछन् । भनिन्छ जुन…