हिमालयखवर संवाददाता- ह्युस्टन (टेक्सस) । 'बल्ल ह्युस्टनमा एनआरएन भेटियो ।' -धेरै लामो शून्यता पछि हिजो यहाँ देखिएको एनआरएन सक्रियताप्रतिको टिप्पणी हो यो । एनआरएन टेक्स च्याप्टरले हिजो आयोजना गरेको समुदायसंगको अन्तरक्रिया कार्यक्रममा सहभागी नेपालीहरुले खुलेरै एनआरएन अमेरिका र टेक्सस च्याप्टरका राम्रा नराम्रा कामहरुको चिरफार गरे । कार्यक्रममा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील शाह…