अमेरिकामा अदालतले असाईलमका केश अस्वीकृत गर्ने क्रम बढ्यो

हिमालयखवर संवाददाता अमेरिका- अमेरिका इमिग्रेशन जर्जले यह आश्रय अर्थात असाईलम माग गर्नेको आवेदन अस्वीकृत गर्ने क्रम उच्च भएको छ । सीवीएस न्यूजका अनुसार अमेरिकाको गत आर्थिक वर्षमा अदालत पुगेका असाईलम केश मध्ये ६५ प्रतिशत अविस्कृत भएका छन् ।   यस सम्बन्धी अध्ययन गर्दै आएको सेर्याकुज विश्वविद्यालयका अनुसार सेप्टेम्बर ३० २०१७ देखि सेप्टेम्बर ३० २०१८ का…