एन्जल्स (अमेरिका)- अमेरिका एकता समाजको सातौं बार्षिक साधारणसभा लस एन्जल्समा हिजो सम्पन्न भएको छ । नेपाली समुदायको साझा स्थान श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम मा संस्थाको बरिष्ठ उपाध्यक्ष बासुदेव घिमिरेले स्वागत गरेका थिए भने संस्थाले गरेका कार्यहरुको बारेमा महासचिव डोल्मा लामाले जानकारी गरेकी थिइन् भने आर्थिक विवरण कोशाध्यक्ष…