न्युयोर्कमा तामाङ समुदायको २८५५ औ सांस्कृतिक पर्व सोनाम ल्होछार भव्य रुपमा सम्पन्न

न्युयोर्क (अमेरिका) न्युयोर्कमा तामाङ समुदायको सबै भन्दा ठुलो सांस्कृतिक पर्व सोनाम ल्होछार २८५५ (नयाँ वर्ष) मनाइएको छ । तामाङ सोसाइटि अफ न्यूयोर्कले गत शनिबार विभिन्न कार्यक्रमको आयोजना गर्दै उडसाइडको गुल्सन टेरेस (ढाका क्लब)मा ल्होसार मनाएको हो ।    तामाङ सोसाइटि अफ नर्थ अमेरिकाको न्यूयोर्क च्याप्टर अन्तरगत तामाङ सोसाइटि अफ न्यूयोर्क पर्दछ ।    गुल्सन टेरेसमा…