ड्यालस (अमेरिका) – आइतबार ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा एकै दिन १२ वटा कार्यक्रमहरु सञ्चालन भए । उसैपनि ड्यालसमा हरेक दिनजसो नेपाली समुदायका कुनै न कुनै कार्यक्रमहरु हुन्छन् । त्यसमाथि सप्ताहप्त (शनिबार र आइतबार) बढीमात्रामा कार्यक्रहरु हुँदै आएका छन् । यसपटक जनवरी २० तारिक आइतबार त मन्दिरमा असाध्यै भीड भयो । मन्दिरमा हरेक…