अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अमेरिकाका दुई शहर न्यूयोर्क र भर्जिनियामा सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार र सामुदायिक अभियन्ताहरुबीच न्यूयोर्कमा आइतवार सम्पन्न अन्तरक्रियामा धारणा राख्दैं सहभागिहरुले सामुदायिक अभियन्ताहरु र पत्रकारहरुकाबीच समन्वयकारी भूमिका आवश्यक रहेको बताएका थिए । उनीहरुले प्रवासमा पत्रकारिताले नेपाली समुदायको प्रवद्र्दनमा समेत महत्वपूर्ण टेवा पुर्याएकोमा…