मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सलमान खान ‘दबंग ३’को छायांकनको तयारीमा

सलमान खान ‘दबंग ३’को छायांकनको तयारीमा


बलिउड स्टार सलमान खानले भर्खरै मात्र चलचित्र ‘भारत’को छायांकन सकाएका छन् । सलमान ‘भारत’ छायांकन सकिए लगतै ‘दबंग ३’को छायांकनको तयारीमा जुटेका छन् ।
 
अहिले बलिउडमा स्टार भन्दा पनि कथा बढी बिक्न थालेकाले पनि सलमानलाई राम्रो कथामा काम गर्न पनि आवश्यक छ । यो चलचित्रमा सलमानले नायिका कट्रिना कैफलाई जोडी बनाएका छन् ।
 
अरबाज खानले निर्माण गर्ने ‘दबंग ३’ लाई प्रभु देवाले निर्देशन गर्ने छन् । यस अघि निर्माण भएको ‘दबंग’ र ‘दबंग २’ले बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो ।

शेयर गर्नुहोस:

0
Shares