आजदेखि मन्दिरमा बच्चाहरुका लागि समर क्याम्प

ड्यालस (टेक्सस) – नेपाली समाज टेक्सस र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी) को संयुक्त आयोजनामा आइतबारदेखि बालबालिकाहरुका लागि आध्यात्मिक समर क्याम्प सुरु हुँदैछ ।   पशुपतिनाथ तथा बुद्ध मन्दिरमा हुने समर क्याम्पमा प्रमुख प्रशिक्षकका रुपमा नेपालबाट डा. चिन्तमणि योगी आइसक्नुभएको छ । यस पटक समर क्याम्पमा सामुदायिक सेवा र अतिरिक्त कृयाकलाप, आध्यात्मिक तथा सांस्कृतिक…