ह्युस्टनमा नेपाली समुदायको दशैं भोज

ह्युस्टन (टेक्सस)- प्रवासमा चाडपर्वहरु प्राय सामुहिक रुपमा मनाउने गरिन्छ। नेपाली समुदायले आफूलाई पाएक पर्ने दिन सकेसम्म धेरै नेपालीहरु एकै ठाउँमा जम्मा भएर शुभकामना साटा-साट गर्ने र सामुहिक भोज गर्ने परम्परा रहँदै आएको छ। यसै क्रममा ह्युस्टनका नेपाली समुदायले पनि हिजो अक्टुवर ५ मा सामुहिक दशैं भोज तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ। सहभागीहरु एकआपसमा भलाकुसारी…