राज्यको महत्वपूर्ण ठाउँमा रहनेहरुका गतिविधिहरूमा जनताको नजर रहनु अनिवार्यनै हुन्छ । जसले गर्दा उनीहरुको कामको आधारमा समर्थन र विरोध पनि अनिवार्यनै हुनेनै भयो । अनि आँकडा हेर्ने हो भने राम्रो कामहरुको समर्थनको तुलनामा नराम्रो कामहरुको विरोध चाहिं व्यापक हुने गर्दछ, जस्लाइ पनि सहज र स्वाभाविकनै लिनुपर्छ । किनकि गलत हुँदा बिरोध भएन भने कतिपय बेला…