क्यालिफोर्निया(अमेरिका) - मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टर र नेपाल अमेरिका एकता समाजको संयुक्त आयोजनामा हिन्दूहरुको रंगहरुको पर्व होली अहिले लसएन्जल्समा आगामी मार्च महिनाको ८ तारिख आईतबारका दिन आर्टेसिया पार्क 18750 Clarkdale Ave, artesia CA 90701 मा हुन गईरहेको कार्यक्रम स्थगित गरिएको छ । विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको संवेदनशीलतालाई ध्यानमा राखेर कोरोना भाईरसको…