पाकिस्तानमा रेल र बस ठोक्किँदा ३० को मृत्यु

सक्कुर । पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको संख्या ३० पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।    घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताए ।    यस दुर्घटनामा ज्यान…