कोरोना भाइरसले शेयर, तेल र सुन बजार प्रभावित

हिमालयखवर संवाददाता अमेरिका- कोरोना भाइरस स्वास्थ्य समस्या मात्र नभई यसले अव अर्थतन्त्रमा पनि नकरात्मक प्रभाव पार्न शुरु गरेको छ ।   कोरोना भाइरसले शेयर, तेल, सुन, एयरलाइन्स बजारमा असर पारिसकेको छ । यो भाइरस विश्व व्यापी बन्दै जांदा आर्थिक सुस्ती गहिरो वन्ने अर्थशास्त्रीले वताएका छन् ।   अमेरिकी शेयर बजारमा यो साता कोरोना भाइरसका कारण…