विश्वभर १३५ देशका एक लाख ३९ हजारमा कोरोना भाइरस संक्रमण, पाँच हजार बढीको मृत्यु

पेरिस । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३९ हजार ६५० जनामा सङ्क्रमण भएको छ । यसबाट ५ हजार १२० जनाको मृत्यु भएको छ । पाँच हजार ७९० जनाको अवस्था चिन्ताजनक छ ।    कुल सङ्क्रमितमध्ये ७० हजार ७३३ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।    चीनको हुबेई प्रान्तको…