इरानको राष्ट्रपतिमा सात जना उम्मेदवार

दुबई । इरानमा आगामी जुन १८ मा सम्पन्न हुने राष्ट्रपतिको चुनावका लागि सात जना उम्मेदवार छनौटमा परेका छन् । सिफारिस गरिएका उम्मेदवारहरुमा इरानका प्रधानन्यायाधीशसमेत अन्य छ जना रहेका छन् तर वर्तमान राष्ट्रपतिको गठबन्धनका व्यक्तिलाई उम्मेदवारको सूचीबाट हटाइएको छ ।    इरानी टेलिभिजनले न्यायपालिका प्रमुख इब्राहिम रैसीलाई मुख्य उम्मेदवारका रुपमा घोषणा गरेको छ । उनले भ्रष्टाचार…