ब्राजिलमा कोभिडबाट हुने मृत्युको संख्या झन् बढ्यो

साओ पाओलो । ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट हुने मृत्यु झन् बृद्धि भएको समाचारमा जनाइएको छ । कोभिडबाट यहाँ एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।   यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ मंगलबारमात्र २ हजार ३७८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको हो । अघिल्लो दिन अर्थात् सोमबार…