मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्व. किरणको १३ औं स्मृतिमा मंगलबार विशेष कार्यक्रम

ड्यालस (अमेरिका)– गत साता सडक दुर्घटनामा निधन हुनुभएका नेपाली बैज्ञानिक किरण लामिछानेको १३ औं दिनको पुण्यतिथीमा परिवारद्वारा विशेष कार्यक्रम आयोजना हुने भएको छ ।   १३ औं दिनको पुण्यतिथीको अवसरमा मंगलबार अपरान्ह चार बजेदेखि साँझ साँढे आठबजेसम्म नेपाली मन्दिर अर्बिङमा प्रसाद ग्रहण कार्यक्रम राखिएको छ । स्व. किरणका दाजु एवं नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण…