मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जो चर्चामा रहे   

टेक्ससमा दिप प्रज्वोलन कार्यक्रममा उपस्थित हुन अनुरोध

टेक्ससमा दिप प्रज्वोलन कार्यक्रममा उपस्थित हुन अनुरोध


सम्पूर्ण साथिहरुमा नमस्कार, 
 
  इतिहास रच्दै नेपालमा पहिलो पटक महिला राष्ट्रपतिमा विद्या भण्डारी निर्वा्चित हुनु भएको छ । यससँगै उहा गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति भन्नुभएको हो 
 
गणतन्त्र नेपालको संम्मानित राष्ट्रपति पदमा प्रथम महिला बिद्यादेबी भण्डारी निर्वाचित हुनु भएको  खुसियालीमा आज बेलुका ६:०० बजे हुने दिप प्रज्वोलन कार्यक्रममा उपस्थित हुन सम्पूर्ण राज्यकमिटिका साथिहरु, क्षेत्रिय कमिटिका साथिहरु केन्द्रिय कमिटिका साथिहरु तथा बिभागिय प्रमुख र सदस्यहरु लगायत सबै सदस्य शुभचिन्तक हरुलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछु । 
 
समय : आज बेलुका ६ बजे, अक्टोबर २८, २०१५ बुधबार 
स्थान : पशुपति हल अर्विङ टेक्सास (3401 Conflans Rd, Irving TX 75061) 
 
                धन्यवाद,
 
          देबिप्रसाद पाण्डे (दिपक)
             
                    अध्यक्ष
 
             
प्रवासी नेपाली मण्च, टेकसास राज्य कमिटी