श्री हरिहर शक्ति मन्दिरमा येही आउने सेप्टेम्बर ५ तारिख जन्माष्टमीको सामूहिक पूजा बेलुका ७.30 बजे प्रारम्भ हुनेछ।बेलुका ९.०० बजेदेखि भजन कीर्तन राधाकृष्ण झाँकी र नृत्यद्वारा कृष्णजन्म महोत्सव मनाइने छ ।बेलुका १०:३० बजे कृष्णजन्म कथा र माखनलीला र धेरै धेरै बालकृष्णहरुको दिव्य दर्शन हुनेछ। श्रीकृष्ण जन्म महोत्सवको सुन्दर भजनमा सामूहिक नृत्य र झुला झुलाउँदै रातको १२:०० बजे…