मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जो चर्चामा रहे   

टेक्सासको ड्यालसमा सुदुूर पश्चिमेलीले गौरा पर्व मनाउने

टेक्सासको ड्यालसमा सुदुूर पश्चिमेलीले गौरा पर्व मनाउने


अमेरीकाको टेक्सास राज्यको ड्यालस फोर्टवोर्थमा वस्दै आएका सुदुूर पश्चिमेली दाजुभाई-दिदीबहिनीहरुले गौरा पर्व भव्यताका साथ मनाउन गैरहेको हुँदा निम्न मिति र स्थानमा यहाँहरुको उपस्थितिकालागि सादर अनुरोध गर्दछौं ।
स्थान: नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र (नेपाली मन्दिर)
मिति: सेप्टम्बर ५ तारिख, २०१५ (शनिबार)
समय: बेलुका २:०० बजे देखि ५:०० बजेसम्म 
ठेगाना: 2016 W. Grauwyler Rd, Irving, TX, 75061
सम्पर्क ब्यक्ती र फोन नम्बर  
१. सतिश प्रसाद ओझा : २१४ ४०३ ९०१३
२. भक्त भण्डारी : २५४ ५२२ ४१२२
३. भोज बलायर: ९७२ ४६४ ९५५५