मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जो चर्चामा रहे   

पुर्व अर्थ मन्त्री एवं नेपाली काँग्रेसका नेता राम शरण महत न्युयोर्कमा आउने

पुर्व अर्थ मन्त्री एवं नेपाली काँग्रेसका नेता राम शरण महत न्युयोर्कमा आउने


आदरणिय न्युयोर्कबासी
नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु
जय नेपाल !

बिषय : हार्दिक निमन्त्रणा ! 
महोदय, 
उक्त संम्बन्धमा नेपाली जनसंपर्क समिति अमेरिका द्दारा बेलायती लोकप्रिय आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सह प्रकाशन द बैंकर द्दारा उत्कृष्ट अर्थमन्त्री अर्थात ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ०१६ अवार्ड’ बाट सम्मानित , पुर्व अर्थ मन्त्री एवं नेपाली काँग्रेसका नेता राम शरण महतको स्वागतमा वर्तमान नेपालको समसामयिक राजनितिक अवस्थाको बारेमा एक बृहत अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको हुनाले निम्न: मिति, समय र स्थानमा न्यू-योर्क बासी सबै नेपाली दाज्युभाई तथा दिदी बहिनीहरू , बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरू, समाजसेवी,बुद्दिजिवी, व्यवसायी, पत्रकार,कलाकार ,साहित्यकार तथा आम जनसमुदायमा उपस्थितिको लागि नेपाली जनसंपर्क समिति अमेरिका हार्दिक बिनम्र अनुरोध गर्दछ । 


निम्न :-
स्थान: Sherpa Kyidug Hall
41-01, 75 Street.Elmhurst NY 11373.
समय :- 2PM sharp 
मिति:-JAN 24,2016(Sunday)

 

धन्यवाद !
मुनिन्द्र नेम्बाङ
महासचिव 
नेपाली जनसंपर्क समिति अमेरिका