मेरा अनन्य आत्मिय मित्र तथा आदरणीय दाजु सरोज जोशीको असामयिक निधनले मलाई गहिरो चोट लागेको छ । यो दुखद घडीमा उहाँको आत्माको चीर शान्तिको कामना सहित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
-हरिबोल भण्डारी परिवार
वेस्ट टेक्सास

प्रतिक्रिया