जो चर्चामा रहे

हार्दिक शुभ-कामना : देबी प्रसाद पाण्डे(दीपक)

हार्दिक शुभ-कामना : देबी प्रसाद पाण्डे(दीपक)


प्रवासी नेपाली मन्च अमेरिका टेक्सास राज्य कमिटी अध्यक्ष देबी प्रसाद पाण्डे(दीपक)ले विजया दशमी २०७२को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई सुख, शान्ति, सम्वृद्धी,सुस्वास्थ्य दिर्घायू एवं उत्तरोत्तर प्रगतिको हिमालय खबर डटकम मार्फत हार्दिक शुभकामना ब्यक्त गर्नु भएको छ |

Advertisement

शेयर गर्नुहोस:

0
Shares