मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जो चर्चामा रहे   

नेपाल अमेरिका एकता समाज लसएन्जसल द्वारा नयाँ बर्षको शुभकामना साँझ (प्रोमो भिडियो)

नेपाल अमेरिका एकता समाज लसएन्जसल द्वारा नयाँ बर्षको शुभकामना साँझ (प्रोमो भिडियो)


निमन्त्रणा — निमन्त्रणा —निमन्त्रणा
नयाँ वर्ष २०७३ को शुभ अवसरमा सम्पूर्ण समुदाय सदस्यहरुमा सुख , शान्ति र सम्वृद्धिको हार्दिक मंगलमय शुभकामनाको साथै यहि १५ अप्रिल , २०१६ मा नेपाल अमेरिका एकता समाज द्वारा आयोजना हुन लागेको शुभकामना आदान प्रदान कार्यक्रम तथा विविध संगीतिक कार्यक्रममा सबै स्थानीय संघ संस्थाका प्रतिनिधि, पत्रकार मित्रहरु तथा समुदाय सदस्यहरुमा हार्दिक निमन्त्रणा गर्दछौ  
– नेपाल अमेरिका एकता समाज परिवार, लसएन्जसल