निर्मलाका लागि न्याय माग्दैमा पुग्यो सय दिन, अनुसन्धान शून्य

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुगेको छ  । साउन १० गते  घटना भएदेखि न्यायका लागि सुरु भएको आन्दोलन आजसम्म रोकिएको छैन । पीडित परिवार र स्थानीय महिलाको सय दिन न्याय माग्नमै बितेको छ ।   घटनाको सय दिन पुग्दा पनि निर्मलाका आमाबुवा न्यायको खोजीमा स्थानीय प्रशासनदेखि प्रदेश र संघीय सरकार…