यी हुन् कोरोना भाइरसबाट सङ्क्रमित विश्वका नेता

जोहन्सवर्ग । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा परेका छन् ।  यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । उनीहरुको छोटो चर्चा यहाँ गरिएको छ ।  बेलायतका प्रधानमन्त्री बोरिस जोनसन  बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसबाट सङ्क्रमित हुने…