काठमाडाै । नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले वर्तमानलाइ मात्र नहेरि भविष्यलाइ हेरेर राजनीति गर्न नेतृत्वतहलाइ सुझाव दिएका छन् । काठमाडाैमा जारी महासमिति बैठकमा अाफ्नो धारणा राख्ने क्रममा भण्डारीले छोरापुस्ताको भविष्यलाइ हेरेर राजनीति गर्न सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेललाइ अाग्रह गरे । ‘तपाइहरू अादरणीय नेताहरूले यहाँ सहभागी भएका १५ सय महासमिति…