मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ड्यालसमा हरितालिका तीजको भव्य उत्सव सम्पन्न (फोटो/ भिडियो सहित)

ड्यालस, टेक्सस — नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज यस वर्ष अमेरिकाको ड्यालसमा अत्यन्तै भव्य रूपमा सम्पन्न भएको छ। पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहारमा बिहान ८ बजेदेखि नै व्रतालु महिलाहरूको भीड देखिएको थियो। मन्दिर कार्यकारी समितिका सहकोषाध्यक्ष बासु श्रेष्ठका अनुसार झण्डै सातसय महिलाहरूले विधिपूर्वक पूजा गरेका थिए। स्थान अभावका कारण पाँच चरणमा पूजा सम्पन्न गरिएको…