दीपिकासँग अमिताभको सम्बन्ध अझै उस्तै

दीपिकाले पार्टीमा नबोलाए पनि अमिताभ बच्चनसँग उनको सम्बन्ध अझै उस्तै रहेको छ।    दीपिकाले पिकुको सफलतामा दिएको पार्टीमा अमिताभलाई नबोलाएपछि उनीहरुको सम्बन्ध चिसिएको हल्ला चलेको थियो। संवाददाताले अमिताभलाई किन नबोलाएको भनेर प्रश्न गरेपछि दीपिकाले बिर्सिको भन्दै तत्कालै एसएमएस गरेर अमिताभसंग माफी मागेकी थिईन्।   फिल्म वजिरको टिजर सार्वजनिक कार्यक्रममा संवाददाताले अमिताभलाई प्रश्न गरे, दीपिकासंग काम…