माडीमा दुई बालिका मृत्यु प्रकरणमा तीनजना थुनामा

चितवन । माडी नगरपालिका–६ रामराज्यपुरमा जेठ २० गते शनिबार भएको दुई बालिका मृत्यु प्रकरणमा चितवन जिल्ला अदालतले तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।   न्यायाधीश सुवासबाबु पुरीको इजलासले गरेको आदेशअनुसार यस घटनाका आरोपित ५ जनामध्ये तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाइएको छ । घटनामा संलग्नको आरोप लागेका दुई बालकलाई अभिभावकको जिम्मामा छाडिएको छ ।   उनीविरुद्ध चितवन प्रहरीमा…