अाैँसीकै रात लक्ष्मीपूजा गर्ने चलन हो

लक्ष्मीपूजा हिन्दू धर्म संस्कृतिको एउटा अभिन्न पक्ष हो । विशेषगरि धनकी देवी भनेर चिनिने लक्ष्मीलाइ यो दिन हिन्दूहरूले विशेष रूपमा पूजा अर्चना गर्ने चलन रहि अाएको छ ।   देवी लक्ष्मीले 'धन सम्पत्ति, एेश सुख दिनुहुन्छ' भन्ने जनविश्वास रहिअाएको छ । त्यसो हुँदा दिनभरि निराहार बसेर साँझ झिलिमिली बत्ति बालेर लक्ष्मीको विशेष रूपमा पूजा गर्ने…