वाम एकता र ध्रुवीकरणले लोकतन्त्रमाथि नै प्रहार : नेपाली काँग्रेस

काठमाडौँ– नेपाली काँग्रेसले वाम एकता र ध्रुवीकरणले लोकतन्त्र र संविधानमाथि प्रहार भएको निष्कर्ष निकालेको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को निर्वाचन तालमेलले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भएको अवस्थामा विगतको समझदारीविपरीत मुलुकलाई वैचारिक ध्रुवीकरणतर्फ लगेको ठहर गरेको छ ।   मुलुकको पछिल्लो…